यी सुन्दरी संसारकै शक्तिशाली सेनाकी अधिकृत जागिर छोडेर ‘पोर्नस्टार’ बनेपछि….(तस्बिरहरू)

काइली गुनर नामकी एक युवतीले संसारकै शक्तिशाली मानिने अमेरिकी सेनाको जागिर छोडेर पो-र्नस्टार बनेपछि उनको चर्चा संसारभर छ ।

उनले अमेरिकी सेनामा ५ वर्ष काम गरिन् । तर अन्तत उनले पेशा नै बदलिन् ।

काइली गुनर अहिलेसम्म २ व-यस्क फिल्ममा देखिइसकेकी छिन् । उनी एक चर्चित व-यस्क साइटमा पनि निकै सक्रिय छिन् । उनले आफ्नो करिअर बदल्ने निर्णय बारेमा बताएकी छिन् ।

उनी सेनामा सार्जेन्ट पदमा कार्यरत थिइन् । ५ वर्ष काम गरिसकेपछि उनले सैनिक सेवा छोडेर वय-स्क फिल्म उद्योगमा आउने निर्णय गरिन् ।

उनी भन्छिन् ‘मलाई क्यामेरा फेस गर्ने अनुभव धेरै छ । यस्तोमा वयस्क उद्योगमा जानु मेरो लागि तार्किक कदम लाग्यो । म सधैं यो उद्योगमा काम गर्ने इच्छा राख्थें । मलाई थाहा थियो कि यही त्यो क्षेत्र हो जहाँ म जान चाहन्थें । अब म यहाँ आएकी छु त्यसैले दुनियाँलाई देखाउन सक्छु कि म के गर्न सक्छु ।’

ग्लोबल फायरपावर्स कम्प्रिहेन्सिभ इन्डेक्स अनुसार अमेरिकी सेनालाई संसारकै सबैभन्दा शक्तिशाली सेना मानिन्छ । डेलीस्टारका अनुसार काइलीले अमेरिकी सेनाको जागिर छोडिन् र अहिले उनी पो र्न उद्योगमा सक्रिय छिन् । उनले आफ्नो नयाँ करिअर नयाँ र रोमाञ्चक हुने अपेक्षा गरेकी छिन् ।

उनीसँग सेनाको अनुभवको बारेमा सोधिँदा उनले आफूले अमेरिकी सेनामा सबैभन्दा असाल मानिसहरुलाई भेटेको बताइन् । उनले अमेरिकी सेनाका सैनिकहरुसँगको मित्रता सबैभन्दा अलग अनुभव भएको बताइन् ।

उनले आफूलाई मन पर्ने हतियार एम २४० मेसिन गन भएको पनि बताएकी छन् । उनी सोसल मिडियामा पनि निकै सक्रिय छन् । उनले इन्स्टामा निकै हट तस्बिर साझा गरिरहन्छिन् । हामीले उनका केहि तस्बिर साझा गरेका छाैँ ।

You might also like