चिसो माैसम तताउने निक्की तम्बोलीको बोल्ड फोटोशूट, हेर्नुस् १५ तस्वीर

0

बिग बोस १४ फेम निक्की ताम्बोलीको ग्ल्यामरस स्टाइलसँगै उनको बोल्ड फोटो सामाजिक सञ्जाल भाइरल भएको छ।

निक्की टिभीकी सबैभन्दा स्टाइलिस नायिका हुन्। फेसन डिभा निक्की ताम्बोलीले थाई हाइ स्लिट ड्रेसमा आफ्नो तस्बिर सार्वजनिक गरेकी छिन्।

निक्कीको वान अफ शोल्डर थाई हाइ स्लिट ड्रेसको छेउमा कटआउट डिजाइन छ, जसले अभिनेत्रीको ग्ल्यामरस् लुकमा बोल्डनेस थपेको छ। निक्की एकदमै आकर्षक देखिन्छिन्।

केहि पहिला निक्की तम्बोलीले सेतो सिजलिंग कटआइट ड्रेसमा ग्लोइङ्ग मेकअप गरेकी छिन्। अभिनेत्रीले न्युड लिपस्टिक, आइलाइनर र मस्कारा लगाएर आफ्नो लुक पूरा गरेकी छिन् ।

यो ड्रेसमा निक्कीले आफ्नो फिगर सो गरेकी छिन् । निक्की ताम्बोलीको उक्त लुकले फ्यानहरूको धड्कन बढाएको छ। उनका भाइरल बनेका छन् ।

‘बिग बोस’ र ‘खतरों के खिलाडी’की पूर्व प्रतियोगी निक्की तम्बोली टिभीमा कम देखिने भएपनि सामाजिक सञ्जालमा भने निकै सक्रिय रहन्छिन्।

निक्कीले आफ्नो भर्खरै गरेको बोल्ड फोटोसुटका तस्विरहरू इन्स्टाग्राममा सेयर गरेकी छिन्।

यी तस्विरहरु मार्फत नायिका सबैको ध्यानाकर्षण गरिरहेकी छिन्। फोटोमा निक्की ब्रालेस देख्न सक्नुहुन्छ। उनले गाढा गुलाबी रंगको लुगा लगाएकी छिन्, जुन अगाडि र पछाडि दुवै तर्फ ओपन छ।

यो पोशाकको साथ, निक्कीले आफ्नो कपाल खुला स्टाइल गरेकी छिन्। यस क्रममा उनी विभिन्न स्टाइलमा पोज दिँदै आएकी छिन्। यी तस्बिरले अहिलेसम्म धेरैले हेरेका छन्। योसँगै फ्यानहरुले उनलाई हट, बोल्ड भनेका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.