श्रीमतीले श्रीमानको अण्डकोष नै बाहिर निकालिदिए पछी…

    आफ्नो श्रीमान बाहिर अरु नै परस्त्रिसंग सम्बन्ध बनाउदै गएको थाहा पाएर श्रीमतीहरुले के सम्म गर्न सक्छन भन्ने कुरा पछिल्लो घटनाले बताउन्छ । घटना छिमेकी देश भारतको हो ।

    भारतको पश्चिम बङगालको एक गाँउमा भएको घटना अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । घटनाका अनुसार श्रीमतीले आफ्ना श्रीमानले धेरै परस्त्रीसंग सम्बन्ध बनाउदै गएको सहन नसकि श्रीमानको अण्डकोष नै पुरा बाहिर निकाली दिएकी छन ।

    घटनाका अनुसार,उनले आफ्ना श्रीमानलाई बाहिरी महिलासंग सम्बन्ध नराख्न पटक पटक सम्झाउदा पनि नमानेपछि श्रीमानको यस्तो हालत बनाएकी हुन । आफ्ना श्रीमानलाई उनले धारीलो हतियारको प्रयोगगर्दे सक्त घाईते बनाएकी छन ।

    घटनापछी उनी आफैले प्रहरीलाई जानकारी गराएकी थिईन । हाल उनका श्रीमानलाई उपचारकालागि अस्पाताल भर्ना गरिएको छ भने उनलाई प्रहरीले नियन्त्रयमा लिएको सामाचारमा जानकारी गराइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *