स्कटल्यान्डमाथि नेदरल्यान्ड्सकाे नाटकीय जित, विश्वकपमा छनाेटमा

स्कटल्यान्डमाथि नाटकीय जित निकाल्दै नेदरल्यान्ड्स आईसीसी एकदिवसीय विश्वकपमा छनाेट भएकाे छ ।

स्कटल्यान्डले दिएकाे २ सय ७८ रनकाे लक्ष्य ४२ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायाे ।

नेदरल्यान्ड्सका लागि बास दी लिडेले शतक बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *