क्यान्सर पिडित सुनिता खनाललाई सहयोगको लागि परिवारबाट अपिल

    क्यान्सर पिडित सुनिता खनाललाई सहयोगको लागि परिवारबाट अपिल

    रुपन्देही जिल्लाको तिलोत्तमा ०५ नयाँमिल बस्ने सुनिता खनाल ब्लड र बोन म्यारो क्यान्सर बाट ग्रसित हुनुभएको हुँदा परिवारबाट सहयोगको लागि अपिल गरिएको छ ।
    क्यान्सर पीडित सुनिता अहिले उपचारार्थ भारतको दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा भर्ना हुनुभएको र उपचारको लागि रकम अभाव भएको परिवार स्रोतले जानकारी गराएको छ ।
    परिवारले सहयोग गर्न चाहाने सहयोगी मनको लागि उहाँ सुनिता कै खाता नम्बर समेत उपलब्ध गराएको छ ।
    NIC ASIA BANK
    सुनिता खनाल
    खाता नम्बर : १०५५७५११०६३००००१

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *