त्रिशूली नदीमा बस खस्यो

    त्रिशूली नदीमा बस खसेको छ।काठमाडौंबाट पोखरा जाँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ स्थित चालिसेमा दुर्घटना भई त्रिशूली नदीमा खसेको हो।जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार बस १०:४० बजे त्रिशूली नदीमा खसेको हो। एसपी मिश्रले

    आफू पनि त्यस ठाउँमा जाँदै गरेको र थप विवरण आउन केही समय लाग्ने जानकारी दिए।मलाई पनि भर्खर जानकारीमा आएको छ। बस नम्बर र बसमा कति यात्रु थिए भन्नेबारे खुल्न बाँकी छ।’दुर्घटनास्थलमा अहिले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। सेतो पाटि बाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *