३ दिन सार्वजनिक बिदा

    दार्चुलाको अपि हिमाल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। ​गाउँपालिकाले सूचना निकालेर प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको ‘वीरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सोमबारदेखि बुधबारसम्म पालिकाभरका सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्थालगायतमामा सार्वजनिक बिदा दिएको जनाएको छ ।लामो समयसम्म मनाइने सुर्मा भवानीको विधिवत् रूपमा जात्रा शनिवार शुरु भएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *