२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

एसिया कपको दोस्रो खेलका लागि श्रीलंका पुग्यो नेपाली टोली

एसिया कप- २०२३ का लागि नेपाली क्रिकेट टोली श्रीलंका पुगेको छ ।बुधबारदेखि सुरु भएको एसिया कपमा आफ्नो दोस्रो खेलका लागि नेपाली टोली श्रीलंका पुगेको हो ।

पाकिस्तानमा बुधबार भएको पहिलो खेलमा नेपाली टिम पाकिस्तानसँगै फराकिलो अंकले पराजित भएको थियो ।नेपाली टोलीलाई श्रीलंका क्रिकेटले स्वागत गरेको छ ।

You might also like