कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन् ?

    कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन् ?

    महि’लाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महि’लाको बारेमा कुरा खे’लिरहेको हुन्छ ।

    आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महि’लाको शरी’रको अं’ङ्ग तथा चा’लढा’लबाट व्यक्तित्वको खोजीे गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र स्वभाव कसरि जान्ने भन्ने बिषयमा केहि टिप्सहरु प्रस्तुत गरेका छौं । यी टिप्सकै कारण तपाईले कस्ता महिलाले सजिलै यौ’न प्रस्ता’व स्वी’कार गर्दछन्।

    पहिलो जानौँ कस्ता नाक हुने महिला कस्ता स्वभाबका हुन्छन्
    १,यदि कुनै महिलाको नाक बीचबाट फैलिएको छ वा अगाडिको भाग अधिक उच्च छ वा अधिक मोटो छ भने यस्ता महिला प्रेम, सहानुभूतिबाट ब’ञ्चित हुन्छन् ।

    यस्ता महिला दु’ष्ट प्र’वृत्ति, चरि’त्रही’न वा निर्णय लिनमा हतार गर्ने प्रकारका हुन्छन् ।२,सामान्य लम्बाई तथा सिधा नाक भएका महिलाहरु सुन्दर, बुद्धिमान, मेहनती तथा मिजासिला प्रकारका हुन्छन् ।

    ३,छोटो नाक भएका महिलाहरु चला’ख, च’तुर, श’रारती वा कामा’तुर हुन्छन् ।४,यदि एउटी महिलाको नाक सुगाको जस्तो झुकेको छ भने उनी राम्रो स्वभाव, सम्पत्ति मन पराउने, चतुर तथा परिवारको हित चिताउने हुन्छन्।

    ५,नाकमा रौं भएका महिलाको स्थिति च’तुर र अ’शुभ हुने गर्दछ।यदि नाकको टुप्पो छोटो छ भने यस्ता महिला दा’सले झै जीवन बिताउने प्रकारका हुन्छन् ।

    ६, नाकको टुप्पो लामो हुनु उनीहरुको क’ठोर स्वभावको प्र”तिक हो । यदि टुप्पो फैलिएकोछ भने श्रीमानको दीर्घायु हुनुको प्रतिक हो। यदि नाक बढी नै चौडा र मोटो छ भने यस्ता महिलाहरु आलसी, बलियो ने’तृत्व, घम’ण्डी हुन्छन्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *