नेपाल र भारतबीचको खेल सुरु हुँदै, भारतलाई १४५ रनको नयाँ लक्ष्य (LIVE- लाइभ हेर्नुहोस)

    काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल साढे १० बजे सुरु हुने भएको छ । LIVE- लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस यसरी हेर्नुहोस LIVE वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।

    खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *