असोज १५ गतेको राशिफल : सोमबारको दिन ४ राशिलाई छ अनुकूल, मिल्नेछ मनग्यै लाभ

    >काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। असोज १५ गते सोमबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। सोमबार भगवान गणेश-शिवको नाममा समर्पित हुने गर्दछ। सोमबार भगवान शिव-गणेशको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल
    >असोज १५ गतेको पञ्चाङ्ग र राशिफल :- । दिन – सोमबार।।। नक्षत्र- भरणी २२:३६ बजेसम्म, त्यसपछी कृत्तिका ।।। तिथि – तृतीया १०:४४ बजेसम्म, त्यसपछी चतुर्थी । भद्रा १०:४४ बजेसम्म, त्यसपछी वव २२:१० बजेसम्म, त्यसपछी वालव ।।। योग – हर्षण १५:१७ बजेसम्म, त्यसपछी वज्र ।।। असोज १५, २०८०, सोमवार ।।। ०२ अक्टोबर सन् २०२३ ।।। तृतीया, आश्विन कृष्णपक्ष ।ञलगा, ११४३ ने.सं. ।।। सूर्योदय – ५:५७ ।।। सूर्यास्त – १७:४८ ।।। शुभ साइत- होम गर्ने साइत ।।। कार्यक्रमहरू : चतुुर्थी श्राद्ध, गातिला, नानिचा यात्रा, इन्द्रध्वज पातन, अन्तर्राष्ट्रिय अहिंसा दिवस

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : मन अशान्त रहनेछ। अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। आमाको संगत मिल्नेछ । जागिरको अन्तर्वार्ता आदिमा सफलता मिल्नेछ आम्दानी बढ्नेछ । दाजुभाइको सहयोग मिल्नेछ

    मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)बोलीमा नम्रता रहनेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। कार्यस्थलमा अनावश्यक झगडा र विवादबाट टाढा रहनुहोस्। सवारी साधनको आनन्द बढ्न सक्छ। बुवाको सहयोग मिल्नेछ।

    कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : मन प्रसन्न रहनेछ। आत्मविश्वास पूर्ण रहनेछ। कुराकानीमा सन्तुलन कायम राख्नुहोस्। धर्मप्रति भक्ति बढ्नेछ। राजनीतिज्ञसँग भेटघाट हुनसक्छ। भेट फाइदाजनक हुनेछ।
    सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। सुख निर्माणमा वृद्धि हुनसक्छ। पारिवारिक जीवन सुखमय रहनेछ। भवनको सजावट र सुविधामा खर्च बढ्न सक्छ।

    कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :आत्मविश्वास भरिपूर्ण हुनेछ। मन प्रसन्न रहनेछ। तर अझै धैर्य गर्नुहोस्। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। मिहिनेत बढी हुनेछ।
    आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

    तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। कला वा संगीतमा रुचि बढ्न सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवन कष्टदायी हुन सक्छ। कार्यस्थलमा कठिनाइ आउन सक्छ। माघ पूर्णिमाका दिन यी ४ राशिमा लक्ष्मीको कृपा रहने, व्यापारमा मनग्गे आम्दानी हुनेछ।

    वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :आत्मविश्वास पूर्ण हुनेछ, तर काममा अधिकारीहरूसँग मेलमिलाप राख्नुहोस्। थप प्रगति हुनेछ। कार्यभार बढ्नेछ। मिहिनेत बढी हुनेछ। यात्राको सम्भावना छ।
    धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : आत्म-नियन्त्रित हुनुहोस्। मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। राम्रो अवस्थामा रहनुहोस्। परिवारको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा ध्यान दिनुहोला।

    मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : मनमा आशा र निराशाको भावना आउन सक्छ। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला। जीवन साथीको सहयोग मिल्नेछ। लेखन र बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ।

    कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। उन्नतिको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ। तर कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ । साथीभाइको सहयोग मिल्नेछ

    मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : मानसिक शान्ति मिल्नेछ। शैक्षिक तथा बौद्धिक कार्यमा मान सम्मान मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। सन्तान सुखमा वृद्धि हुनेछ र कपडा आदिमा खर्च बढ्नेछ।