राशि अनुसार तपाईको शुभ दिन (बार) कुन हो ? जानी राखौं

राशि अनुसार तपाईको शुभ दिन (बार) कुन हो ? जानी राखौं

एक हप्तामा सात दिन हुने गर्छन् भने ज्योतिष शास्त्र अनुसार हरेक दिन राशिहरुलाई फरक–फरक फल मिल्ने गर्छ। केहि राशीको लागि एक बारमा धेरै लाभ मिल्ने गर्छ भने केही बारमा खासै लाभ नमिल्ने गर्छ। आज हामी तपाईलाई कुन राशिलाई कुन बार धेरै शुभ हुने गर्छ भन्ने बताउनेछौँ।

मेष राशि– सोमवार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।वृष राशि–बुधवार र बिहिबार धेरै शुभ हुने गर्छ।मिथुन राशि– सोमवार, बुधवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।कर्कट राशि– मंगलवार, शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।

सिंह राशि– सोमवार, बुधवार, बिहिबार र आइतबार धेरै शुभ हुने गर्छ।

कन्या राशि– बिहिबार, शुक्रवार र शनिवार धेरै शुभ हुने गर्छ।तुला राशि– शनिवार र आइतबार धेरै शुभ हुने गर्छ।वृश्चिक राशि– सोमवार, शुक्रवार र आइतबार धेरै शुभ हुने गर्छ।

धनु राशि– सोमवार र मंगलवार धेरै शुभ हुने गर्छ।मकर राशि–सोमवार र आइतबार धेरै शुभ हुने गर्छ।कुम्भ राशि– मंगलवार र शनिवार धेरै शुभ हुने गर्छ।मीन राशि– मिन राशिलाई सोमवार धेरै शुभ हुने गर्छ।