२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

यी हुन् मन्दिर जानैपर्ने ७ ओटा वैज्ञानिक कारणहरु :

धर्ममा उल्लेख भएका धेरै कुराहरू वैज्ञानिक आधारमा पनि तय गरिएको छ र यी मध्ये एक मन्दिर जानु हो । चाहे मानिसहरूले मन्दिर जानुलाई धार्मिक दृष्टिकोणले हेर्ने गरेता पनि यसले स्वास्थ्य सम्बन्धि लाभ पनि पुर्याउँछ ।

धार्मिक कारणहरू बाहेक स्वास्थ्यको लागि पनि मन्दिर जानु राम्रो मानिन्छ । यसकारण मन्दिर जानुको ७ स्वास्थ्य लाभ बारे जानकारी राख्नुहोस् र यसपछी तपाई मन्दिर नियमपूर्वक जान शुरु गर्नुहुनेछ ।

१। मन्दिरमा निधारमा तिलक लगाउँदा हाम्रो दिमागको एक विशेष भागमा द’वा’व पर्छ । यस पोइन्ट द’वा’व पर्ने हुँदा कुनैपनि कामतिर ध्यान केन्द्रित गर्न मद्दत मिल्छ ।

२। मन्दिरको घन्टीको आवाज पनि स्वास्थ्य सँग जोडिएको छ । एक रिसर्चको अनुसार, जब हामी मन्दिरमा घन्टी बजाउँछौँ, तब यसको आवाज ७ सेकेण्ड सम्म हाम्रो कानमा गुन्जिन्छ, जसले शरीरलाई आराम प्रदान गर्ने पोइन्ट सक्रिय हुन्छ ।

३। रुघाखोकीबाट पनि बचाउँछ । मन्दिर गएर हात जोडेर प्रथाना गर्नाले हात र औँलाको विशेष पोइन्टमा द’वा’व पर्छ । यसबाट शरीरमा इम्युनिटी बढ्छ ।

४। मन्दिरको भित्र खाली खुट्टा जानुपर्ने हुन्छ र यसै नियमको माध्यमले पवित्र स्थानको सकारात्मक ऊ’र्जा हाम्रो शरीरमा प्रवेश गर्छ । यसबाट खुट्टाको प्रेशर पोइन्ट्समा द’वाव पर्छ, जसबाट BP नियन्त्रण गर्न मद्दत मिल्छ ।

५। मन्दिरमा रहेको कपूर र हवनको धुवाँ र विभिन्न धुपबत्तीहरुको बास्नाले हाम्रो स्वास्थ्यका लागि हा’नीकारक मानिएका ब्या’क्टेरियाहरुलाई न’ष्ट गर्छ । यसबाट भाइरल इन्फे’क्शन हुनबाट बँच्न सकिन्छ ।

६। मन्दिरमा बज्ने शंखको आवाजले हामीलाई आराम प्रदान गर्छ र यसबाट त’ना’व हट्छ । ७-नियमित मन्दिर जाने बानीले रुटिन बन्छ र हामीलाई रुटिन अनुसार चल्ने बानी गराउँछ । कुनै अदृश्य शक्तिको साथको आभासले हामी कहिलै एक्लोपन महसूस गर्दैनौँ ।

You might also like