यस्ता छन् सिस्नुको तरकारी खाँदा हुने फाइदाहरु :

    यस्ता छन् सिस्नुको तरकारी खाँदा हुने फाइदाहरु :

    गाउँघरमा तथा जंगलहरूमा जताततै पनि पाउन सकिने सिस्नो स्वादका लागि मात्र नभई स्वास्थ्य र आयुर्वेदिक औषधिजन्य हिसाबले पनि एकदमै फाइदाजनक मानिन्छ । सिस्नो खासगरी रसिलो,ओसिलो अर्थात् चिस्यानयुक्त ठाउँमा पाइने वनस्पति हो । ना’ङ्गो हातले छुँदा पो’ल्ने यो वनस्पतिलाई तरकारी र ओइलाएर गाईबाख्राका लागि घासको रूपमा पनि प्रयोग गरिँदै आएको छ ।

    सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसमा धेरै किसिमका पौष्टिक तत्वहरु पाइन्छन । सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।

    यद्यपि, चेत’नाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । औषधीय गुण(सिस्नोमा पाइने फलामले महिलामा रक्तअ’ल्पता र कम’जोरी हुनबाट जो’गाउँछ । सिस्नोले धेरै किसिमको रो’गको उपचार गरेको हुन्छ । विशेष गरेर मु’टु तथा मधुमेहसम्बन्धी रो’गका लागि यो निकै नै लाभदायक मानिन्छ ।

    यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ । पिसाबमा सं’क्रमण हुनेहरूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झ’र्नबाट रोकिन्छ । नयाँ रग’त बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ । बेलाबेलामा सिस्नोको सेवन गर्नाले शरीरमा रो’ग प्रतिरो’धात्मक क्षम’तामा वृद्धि भई धेरै किसिमका रो’गहरू लाग्नबाट बाँच्न सकिन्छ ।