भोलि शनिबार सिँधा चालमा फर्कँदै शनिदेव ,यी ५ राशिलाई मिल्नेछ ठूलो सफलता !

शनिदेव सिँधा चालमा फर्कँदैछ्न् । शनिको चाल परिवर्तनको प्रभावले सबै १२ राशिलाई शुभ-अशुभ असर गर्नेछ। तर यस दिन शनिको स्थितिमा हुने चलनका कारण केही राशिका व्यक्तिहरूलाई शुभ अवसर मिल्न सक्छ। जान्नुहोस् यी राशिको बारेमा-

मेष राशि: मेष राशिका लागि यो समय निकै लाभदायक मानिन्छ। धनतेरसको दिन शनिको चाल परिवर्तनका कारण मेष राशिका व्यक्तिहरूलाई व्यापारमा गति मिल्न सक्छ। रोजगारीमा जानेहरुका लागि प्रगतिका संकेत देखिन्छन् ।

सिंह राशि: सिंह राशिका व्यक्तिहरूलाई शनि सिधा चाल भएर पूर्ण लाभ मिल्नेछ। यस समयमा सिंह राशिका व्यक्तिलाई करियरमा नयाँ अवसर प्राप्त गर्न सक्नेछन् । तर, यो अवधिमा खर्च नियन्त्रण गर्न आवश्यक छ।

तुला राशि: तुला राशिका व्यक्तिहरूलाई धनतेरसको दिन शुभ समाचार प्राप्त हुनेछ। जब शनि सिधा चालम आउनेछन् तब अचानक आर्थिक लाभको सम्भावना पनि छ। धनतेरसको दिन सुन किन्नु लाभदायक हुनेछ।

वृश्चिक राशि: शनिको सिधा चालमा फर्कदा वृश्चिक राशिका लागि निकै शुभ रहनेछ । यस अवधिमा वाहन सुख प्राप्त गर्न सकिनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ । दाजुभाइको सहयोग मिल्नेछ । व्यापारिक योजना सफल हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *