गर्मीमा यौन सम्पर्कको आनन्द कसरी लिने ?

सेक्स मानव जीवनमा अपरिहार्य छ । सेक्सबाट सन्तुष्टि पाउनु पनि उत्तिकै आवश्यक छ । तर, गर्मीमा सेक्स गर्दा पूर्ण सन्तुष्टि पाउन गाह्रो हुन्छ । गर्मी समयमा सेक्सबाट यसरी सन्तुष्टि पाउन सकिन्छः

स्वीमिङ्ग पुल :गर्मीमा धेरै युवा युवतीहरू नुहाउनका लागि स्वीमिङ्ग पुल धाउने गर्छन् । तपाईंले कहिले स्वीमिङ्ग पुलमा सेक्स गर्नु भएको छ ? छैन भने एक पटक स्वीमिङ्ग पुलमा गएर सेक्स गर्नुस् ।

आइस (बरफ)को प्रयोग :गर्मीमा आइसको प्रयोग गरेर सेक्स गर्दा पूर्ण सन्तुष्टि पाउन सकिन्छ । आइसको एक टुक्रा आफ्नो ओठमा राखेर आफ्नो साथीको जीउमा स्पर्श गर्नुस् र सेक्स जारी राख्नुस् । जसबाट शीतलता प्रदान गर्नु मात्र होइन तपाईंको सेक्स पार्टनरको उत्तेजना पनि बढाउने छ ।

भुँई माथि :सेक्स गर्दा शरिर तातिन्छ । झन् गर्मीमा सेक्स गर्दा त शरीरसँगै बेड पनि तातिन्छ । त्यसकारण भुँईमा सेक्स गर्नु उचित हुन्छ ।

बाथरुप (सावर) :पानी परेको समयमा मान्छे रोमान्टिक हुन्छ । तर हरेक क्षण पानी पर्नु सम्भव छैन । तर तपाईंले सावरमा नुहाउँदै सेक्स गर्दा पनि सन्तुष्टि मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *