यौन शक्ति बढाउन भियग्रा भन्दा चिप्लेकिरा उपयोगी, कसरि प्रयोग गर्ने ?

    भियग्रा यौन वर्धक औषधीको रुपमा विश्व प्रसिद्ध छ।नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा भियग्रा भन्दा निकै प्रभावकारी भएको कुरा प्रमाणित भैसकेको छ ।चिप्लेकिरा यार्सागुम्बा भन्दा पाउन सजिलो हुनुका साथै अझ प्रभावकारी भएको कुरा ती खाने व्यक्तिहरुले भन्दछन् ।

    अरु समयमा भन्दा चिप्लेकिरा खाएको समयमा निकै यौन शक्ति निकै बढेको अनुभव पाइएको छ । यही गुणले गर्दाले पनि आजकलका युवाहरु अझ बढी चिप्लेकिरा तर्फ़ आकर्षित भएको छ ।चिप्लेकिरा त्यतिकै खान घीन लाग्न सक्छ ।

    तर यसलाई पानीमा राखेर केही समय चलाएमा केही भाग बाहेक यो पानीमा घुल्छ । अनी उक्त पानीलाई पिए हुन्छ ।खैरो वा सुनौलो भन्दा कालो चिप्लेकिरा अति नै प्रभावकारी एवं शक्तिवर्धक हुन्छन् । त्यसैले एक पटकमा आधी वा एक चौथाइ मात्र खानु उपयुक्त हुन्छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *