यी ५ खानेकुराले क्यान्सर जोखिम बढाउने

    हामी सधैं फरक—फरक चीजहरु खान्छौं । यसले हाम्रो शरीरलाई हानी गरिरहेको हुन सक्छ । स्वस्थ जीवनका लागि कुन खाना राम्रो भनेर जान्न आवश्यक छ । क्यान्सरको जोखिम हटाउनको लागि शरीरलाई असर गर्ने खाने कुराहरु हटाउनुहोस् । यस्ता खानाहरुले क्यान्सरको जोखिम बढाउन सक्छ ।

    १. पालेको माछा धेरै मान्छेहरुलाई थाहा छैन्, पालेको माछा (खेती गरेको माछा)मा हानिकारक रसायनहरु हुन्छन् । जसले हाम्रो शरीरलाई असर गर्न सक्छ । पालेको माछाहरुलाई चाँडै ठूलो बनाउन औषधिहरु दिइएको हुन्छ । त्यही माछा खाँदा हाम्रो शरीरमा पनि रसायन जान्छ । जसले क्यान्सर हुन सक्छ ।

    २. गैर–अर्गानिक फलफूल र तरकारीहरु फलफूल, तरकारी शरीर स्वास्थ्य रहन र शरीरलाई उर्जा दिन सेवन गर्छौ । तर, सधैं हामीले सेवन गर्ने फलफूल र तरकारीहरु राम्रो गुणस्तर भएको हुन्छ भन्ने छैन । फलफूल र तरकारीलाई राम्रो बनाउनको लागि रसायनहरुको प्रयोग गरेको पनि हुन सक्छ । यस्तो फलफूल र तरकारीबाट हामी टाढा रहनु पर्छ ।

    ३. डिब्बामा बन्द भएको खाना डिब्बामा बन्द भएको खाने कुरा शरीरको लागि राम्रो छैन । यसमा हानिकारक रसायनहरु प्रयोग गरिएको हुन्छ । विषेशगरी बोटल र क्यानको प्याकिङमा हानिकारक रसायनहरुको प्रयोग भएको पाइन्छ । प्यााकिङमा प्रयोग हुने रसायनले पनि क्यान्सरको खतरा बढाउन सक्छ ।

    ४. आहार सोडा आहार सम्झिँदा लाग्छ स्वास्थ्यको लागि राम्रो खाना हो । तर, यो निश्चित रुपमा सत्य होइन । सोडामा पनि हानिकारक रसायनहरु मात्र हुँदैन्, यो हानिकारक रसायनिकको ठूलो मात्रा पनि हो । जसको लामो समयसम्मको प्रयोगले क्यान्सर हुन सक्छ ।

    ५. पपकर्न हामी सबैलाई पपकर्न खाँदै मुभी हेर्न धेरै रमाइलो लाग्छ । तर, तिनीहरु धेरै हानिकारक तत्वहरु हुन् । हाइड्रोजनिक तेल प्रयोग गरेर बनाएको पपकर्न, माइक्रोवेभमा बनाइएको पपकर्न धेरै हानिकारक हुन्छन् । जसले क्यान्सरको जोखिम निम्त्याउन सक्छ ।