कस्तो फल मिल्छ यदि सपनामा आफ्नो बिहा भएको देख्यो भने !

    एजेन्सी । हामी सबैले सुतेको समयमा सपना देख्ने गरेका छौँ । कुनै सपना रमाइलो र रोचक हुने गर्छ भने कुनै डरलाग्दो पनि हुने गर्दछ । कतिपय सपना बिउँझदा स्मरणमा रहँदैन भने कतिपय सपना केही दिनसम्म सम्झना दिइरहन्छ ।

    वास्तुशास्त्र अनुसार दैनिक जीवनमा हामीले देख्ने कतिपय सपनालाई शभ मानिन्छ भने कतिपयलाई अशुभ मानिन्छ । कतिपय सपनामा देखिएका कुरा विपनामा मिल्छ भने कतिपय विपरीत तथा असम्भव कुराहरू पनि देखिन्छ ।

    यस्तो सपना देख्दा व्यक्तिका काममा कुनै बाधा आउन सक्ने सङ्केत मिल्दछ । कोही महिलाको विवाह हुँदै गरेको देख्यो भने त्यसलाई शुभ सङ्केत हुने विश्वास गरिन्छ । यस्तो सपना देखे जीवनमा छिट्टै खुसी आउनेवाला छ भनेर बुझिन्छ ।

    तर बेहुली रुँदै गरेको देखियो भने त्यसलाई अशुभ मानिन्छ । कोही केटी आफ्नो सपनामा प्रेमीले अर्कै केटीसँग विवाह गरेको देखेमा भने उसको विवाह छिट्टै हुन् सक्छ । विवाहका गहना देखे पनि छिट्टै विवाह हुने सङ्केत बुझिन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *