बिहे पछी पनि एक वर्षसम्म श्रीमानका अगाडि नांगिन मान्दैनन् महिला ? कारण थाहा पाउदा सबै चकित !

    विवाहको अर्थ दुई व्यक्ति एक हुनु मात्र नभएर उनीहरुको विश्वास, एक-अर्काप्रतिको सम्मान, माया, प्रेम र दुई परिवारप्रतिको दायित्व पनि बराबर हुनु हो । वैवाहिक जीवनमा यी कुराहरु भएमा मात्र एउटा विवाह सफल हुन सक्छ र वैवाहिक जीवन सुमधुर हुन्छ । वैवाहिक जीवनलाई कसरी सुमधुर बनाउने ? सुखी जीवन बाँच्ने दम्पतीले विवाहलाई आनन्दको रुपमा स्वीकार गर्छन् । यस्ता आनन्द कुराहरुको माध्यमबाट पनि उठाउन सकिन्छ भने कुनै काम संग-संगै गरेर पनि आनन्द उठाउन सकिन्छ ।

    यदि तपाई महिला हुनुहुन्छ र आफ्नो श्रीमानका अगाडि कपडा खोल्न अफट्यारो महसुस गर्नुहुन्छ भने चिन्ता लिनु पर्दैन, किनभने तपाईं एक्लै हुनुहुन्न । एक अध्ययनले ६ मध्ये १ विवाहित महिलाले आफ्ना श्रीमानका अगाडि एक वर्षभन्दा बढी समयसम्म न ‘ग्न हुन अफट्यारो मान्ने गरेको जानकारी दिएको छ । विवाहित महिलाहरूलाई ‘अन्तिम पटक आफ्ना पतिका अगाडि कहिले न ‘ग्न हुनुभयो’ भनेर सोधिएको थियो ।

    सर्वेक्षणमा भाग लिएका १६ प्रतिशत महिलाले पछिल्लो १२ महिना वा सोभन्दा बढी अवधिमा आफ्नो श्रीमानका अगाडि एकपटक पनि कपडा नखोलेको दाबी गरे । झन्डै आधाले आफ्नो शरीरलाई लिएर असुरक्षित महसुस गरेका हुँदा पतिका अगाडि ना ङगो हुन नचाहेको बताए ।

    जबकि एक तिहाइले कम यौन चाहनालाई यसको श्रेय दिएका छन् । करिब ४० प्रतिशतले आफ्नो सम्बन्धमा असर परेको र ३६ प्रतिशतले लुकाउन खोज्दा श्रीमानसँग झगडा हुने गरेको जवाफ दिएका हुन् ।यो सर्वेक्षण सञ्चालन गर्ने यूकेमेडिक्स डटकमकी सारा बेली भन्छिन्, ‘महिलाको यौन जीवनका लागि शारीरिक आत्मविश्वास धेरै महत्त्वपूर्ण हुन्छ, यो घट्दै गएको देखिन्छ, जसका कारण समस्या बढ्दै गएको छ ।’

    उनले थप्दै भनिन्, ‘विवाहको १२ महिना वा सोभन्दा बढी समयसम्म आफ्ना श्रीमानका अगाडि न’ग्न हुन नमान्ने अधिकांश महिलाको भनाइ छ ।’ उनका अनुसार महिलाहरूले आफ्नो शरीर मन नपराए पनि आफ्नो श्रीमानरसाथीलाई मन पर्न सक्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कुनै पनि सम्बन्ध केवल रूपमा विश्वासको कमीको कारण बलिदान हुन सक्दैँन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *