यौ’न उत्तेजना बढाउने जडीबुटीहरु, जानीराखौं

    शारीरिक, मानसिक र रासायनिक कारणले कतिपयलाई से’क्सको रुचि कम हुने गर्छ । यी जडीबुटी सेवन गरेर कामोत्तेजना बढाउन सकिन्छ :
    अश्वगन्धा:
    अश्वगन्धाको धुलो सेवन गर्नाले शरीरको तल्लो भागमा रक्तसञ्चार तीव्र हुन्छ । तपाईं उच्च रक्तचापको बिरामी हुनुहुन्छ भने चाहिँ डाक्टरको परामर्शमा मात्र सेवन गर्नुहोला ।

    कुरिलो:

    कुरिलो खानाले, खास गरी महिलाको शरीरमा से’क्स हार्मोनको सन्तुलन कायम हुन्छ । उच्च रक्तचापको बिरामीले अथवा गर्भवती महिलाले कुरिलो खानुअघि डाक्टरको परामर्श लिनुपर्छ ।

    शिलाजित:

    शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा गर्छ । शिलाजित खाँदा शरीरमा टेस्टोस्टेरोन नामक से’क्स हार्मोनको मात्रा वृद्धि हुन्छ । साथै, यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायकसिद्ध हुन्छ ।

    मेथी:

    यौ’न र प्रजनन क्षमता दुवैका लागि मेथी उपयोगी हुन्छ । यसले पुरुषको शरीरमा टेस्टोस्टेरोन हार्मोन बढाउँछ । गर्भवती महिलालाई मेथीले फाइदा पु-याउँछ ।

    तुलसी:

    तुलसीका केही पत्ता नियमित खाने गर्दा यौ’न स्वास्थ्यलाई फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसिड पाइन्छ, जसले शुक्रकीटको शक्ति बढाई बाँझोपनको समस्या कम गर्न मद्दत गर्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *