खोकी तथा कब्जियतका लागि मह सेवन उपयोगी

    मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाई फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्रयाउछ ।यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ।

    यौन क्षमतालाई बचाइराख्न पनि मह खानुपर्छ । यसको अलावा महले व्यक्तिको स्मरण शक्ति बढाउँछ। खानामा रुची बढाउन होस् वा खोकी कब्जियतजस्त रोग निको पार्न यो उत्तिकै उपयोगी मानिन्छ।

    अल्सरका रोगीका लागि मह प्रभाकारी औषधि नै मानिन्छ । आयुर्वेदमा मात्र नभएर एलोपेथिक उपचार पद्धतिमा समेत महलाई गुणकारी औषधिका रुपमा मान्यता दिइएको छ । तर हामीले खाने मह भने मिसावटयुक्त हुनु हुँदै । माहुरीले बनाएको शुद्ध मह हुनुपर्छ।

    गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मान्छि।

    यस्तो अवस्थामा हुनसक्छ मह सेवन हानिकारक

    –माछा, मासुसित मह खानु विष सरह हुन्छ ।

    –महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।

    –अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।

    –चिया र कफीको साथ मह विष समान हुन्छ ।

    –महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हुँदैन ।

    – घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।

    –चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।

    –तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।

    –मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।

    –निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।

    –महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *