पतिका लागि निकै भाग्यशाली हुन्छन् यी महिला

    महिलालाई लक्ष्मीको रुप मानिने गरिन्छ। जुन स्त्री भाग्यमानी हुन्छन्, उनीहरुले पतिलाई हर सुख दिने गर्छन्।त्यस्तै समुद्रशास्त्रमा पनि स्त्रीका बारेमा खास कुरा बताइएको छ। जसका अनुहार आज हामी तपाईलाई कुन कुन स्त्री निकै भाग्यशाली हुन्छन् भन्ने बारेमा जानकारी दिदैछौँ ।

    पतिका लागि निकै शुभ मानिन्छन् यी महिला:

    समुद्रशास्त्रमा जुन महिलाको कपाल लामो र बाक्लो छ, त्यस्ता महिलालाई निकै भाग्यमानी मानिन्छ। यस्ता स्त्री आफ्ना पतिका लागि लक्की चाम हुने गर्छन्। विवाहपछि यिनीहरुले आफ्नो पतिलाई सौभाग्य लिएर आउने गर्छन्।

    समुद्रशास्त्रमा लामो र सर्लक परेको खुट्टा भएकी स्त्रीलाई पनि निकै भाग्यमानी मानिन्छ। यस्ता महिलालाई कहिलै पनि पैसाको कमी हुँदैन्। विवाहपछि यस्ता स्त्रीले पतिलाई पनि धनवान बनाउने गर्छन्।

    जुन महिलाको हात अन्य महिलाको तुलनामा लामा छन्, त्यस्ता महिला पनि निकै भाग्यमानी हुने गर्छन्। जुन घरमा यिनीहरुको विवाह हुन्छ, त्यो घरमा कहिलै धन सम्पत्तिको कमी हुँदैन्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *