यौनशक्ति बढाउन भियग्राकाे सट्टा यी ९ खानेकुरा खानुहोस्।

यौ’न उ’त्तेजना बढाउनका लागि भि’यग्राकै सहारा लिनुपर्छ भन्ने छैन । हाम्रै भान्सामा हुने विभिन्न खानेकुराहरुले भि’यग्राको जस्तो काम गर्न सक्छन् ।अनारले स्वास्थ्यलाई दिने अनेकन फाइदाका अलावा यसले भियग्राको जस्तो काम पनि गर्छ ।

अनारले र’गतको प्रवाहलाई नियन्त्रण गर्छ र यसलाई जनन्द्रीयतर्फ लैजान्छ । का’मोत्तेजक समयका लागि यो एउटा चमत्कारी फल हो ।ओखरमा ओमेगा ३ फ्याटी एसिड र भिटामिन बी ३ हुन्छन् जसले शु’क्राणुहरुको क्षमतालाई बढाउँछन् र पुरुषको यौ’नाङ्गमा र’क्तप्रवाह बढाउँछन् ।

हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि तरबुजा पनि भि’यग्रा जस्तै प्रभावशाली हुन्छ । तरबुजको टुक्रामा यसको बोक्राको ठिक मुनि हरियो रंगको जुन भा छ त्यसमा सिट्रुलाइन प्रचुर मात्रामा हुन्छ ।

सुट्रुलाइन शरीरमा अर्गानिक नाइट्रिक एसिड बनाउन सहायक हुन्छ । नाइट्रिक एसिड एक सिद्ध योगिक हो जसले पुरुषहरुमा यौ’न आकांक्षालाई बढाइदिन्छ र ‘इरेक्सनलाई बलियोउ बनाउन पनि सघाउँछ ।

बलियो इरेक्सनका लागि अन्डा एउटा उत्कृष्ट आहारा हो । यसमा भिटामिन डी, बी५ र बी६ हुन्छ । यी सबैले प्रभावकारी रुपमा से’क्सको इच्छा जागृत गर्न भूमिका खेल्छन् जसले गर्दा आफ्नो साथीसँग उ’त्तेजित समय बिताउन सकिन्छ ।

भिटामिनबाट समृद्ध भएकाले पालुंगोलाई विश्वभरमै स्वास्थ्यका लागि उत्कृष्ट खाद्यपदार्थ मानिएको छ । पालुंगोले पनि भियग्राको जस्तो काम गर्छ । यसमा आइरन, म्याग्नेसीयम र भिटामिन ई हुन्छन् जसले गर्दा यसले यौ’न इच्छा बढाउन सहयोग गर्छ ।

केरामा ब्रोमेलिन नामक इन्जाइम हुन्छ जसले प्राकृतिकरुपमा से’क्सको इच्छालाई बढाउँछ । केरामा पोटासियम र म्याग्नेसियम लगायत अन्य कैयन् पोषक तत्व पनि हुन्छन् जसले कामवा’सना बढाउनका साथै अरु पनि थुप्रै फाइदा पुर्‍याउँछ ।

भियग्राजस्तै काम गर्ने खाद्य पदार्थको सुचीमा अलैंची सबैभन्दा अगाडि आउँछ । अलैंचीमा सिनेओले नामक एक यौ’गिक हुन्छ जसले जन’न्दि्रयमा रक्तप्र’वाहलाई बढाउँछ । यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ ।

किसमिसले पनि से’क्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौ’नजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ ।

यसले शरीरमा उर्जा बढाउनुका साथै से’क्सको समयमा पनि सहयोग गर्छ ।बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ । काँचो बदाम खाँदा अझै बढि फाइदा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *