यसकारण चाहिन्छ खानामा आयोडिन adminNov 12, 2023Mar 2, 2023 यसकारण चाहिन्छ खानामा आयोडिन गर्भवती महिलाले पर्याप्त आयोडिन सेवन नगर्दा गर्भपतन हुनसक्छ । बच्चा पेटमा हुँदा आमाले पर्याप्त आयोडिन सेवन गरेकी छैनन् भने समय पूरा भएर जन्मिएको बच्चाको पनि तत्काल मृत्यु हुन सक्छ । गर्भमा आयोडिन अभाव भएको बच्चा जन्मिएपछि सुस्त मनस्थितिको वा शारीरिक अपांगता भएको हुन सक्छ । बालबालिकामा पर्याप्त आयोडिन नभए पुड्कोपन हुने, स्पष्ट बोल्न नसक्ने, मानसिक कमजोरीजस्ता समस्या निम्तिन सक्छ । वयष्कहरूको शरीरमा आयोडिनको कमी भए गलगाँड, थाइराइडमा असन्तुलनजस्ता समस्या उत्पन्न हुन्छ । पूरा मात्रामा आयोडिन सेवन गरेको छ भने थाइराइड ग्रन्थि सन्तुलनमा रहन्छ । नेपालको भिरालो भूबनोटका कारण यहाँ उत्पादन हुने खाद्यपदार्थबाट मानिसलाई पुग्ने आयोडिन पाउन सकिँदैन । शरीरमा आवश्यक आयोडिन लिन सरकारले जारी गरेको दुई बालबालिका चिह्नअंकित प्याकेटको नुन सेवन गर्नुपर्छ । <span class="nav-subtitle screen-reader-text">Page</span> Previous Postरगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्Next Postरुघा, मधुमेह, रक्सी छुटाउन र पेट दुखाईको समस्या जरै देखी निर्मुल… Related Posts हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधि डल्ले, प्रयोग बिधि … डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै... adminMay 8, 2024Dec 11, 2022 कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ? अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की ।... adminMay 8, 2024Mar 12, 2023 बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने अचुक औषधि दुबो ! यस्तो छ प्रयोग गर्ने तरिका पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ ।... adminMay 7, 2024Mar 9, 2023 Leave a Reply Cancel replyYour email address will not be published. Required fields are marked *Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.
हाडजोर्नी दुखाई देखि माेटाेपन घटाउनका लागी अचुक औषधि डल्ले, प्रयोग बिधि … डल्ले खुर्सानी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै... adminMay 8, 2024Dec 11, 2022 कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ? अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की ।... adminMay 8, 2024Mar 12, 2023 बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने अचुक औषधि दुबो ! यस्तो छ प्रयोग गर्ने तरिका पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ ।... adminMay 7, 2024Mar 9, 2023
कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ? अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की ।... adminMay 8, 2024Mar 12, 2023 बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने अचुक औषधि दुबो ! यस्तो छ प्रयोग गर्ने तरिका पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ ।... adminMay 7, 2024Mar 9, 2023
बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने अचुक औषधि दुबो ! यस्तो छ प्रयोग गर्ने तरिका पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ ।... adminMay 7, 2024Mar 9, 2023