दुध सामान्यतया हानीरहित पोषिलो पदार्थ हो भन्ने मानिन्छ ।अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफा’रिस पनि गरिन्छ । तर दुधका पनि आफ्नै सिमाहरु छन् ।
जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरि’रमा हानी गर्छ । यस्तै कुरा थाहा नपाएर हामी कति जना ‘फुड पोइजनिङ’को शिकार पनि हुने गर्छौँ ।
यो पोस्टमा हामीले तपाईहरुका लागि सके सम्म दुधसँग खान नहुने कुराहरुको सूचि तयार पारेका छौँ । तपाईले यसमा यस्ता कुराहरुको बारेमा थाहा पाउँनुहुनेछ, त्यसले तपाईलाई खा’नपिन बिग्रिएर हुने रोगबाट बचाउँन सहयोग गर्छ ।
दुधसँग खान नहुने कुराहरु जसका बारे’मा थाहा नपाएर हामी बिरामी हुन्छौ
१. कालो दालसँग दुध : हामीले प्राय दुध खाना’सँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
२. दहीसँग दुध : दुधका साथै दही कहिल्यै पनि नपिउनुहोस् । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना ब’ढी हुन्छ ।
३. मूला, माछामासु जस्ता पदार्थसँग दुध : दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसको प्रयोगले तपाइको छालामा समस्या देखिन सक्छ । मा’छा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।
४. नुन र करेलासँग दुध : दुधसँग नुन र करेला खानु पनि फा’इदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
५. तिलको सेवनसँग दुध : दुधसँगै तिलको सेवन गर्नु पनि हानिका’रक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
६. कागतीसँग दुध : दुधसँग कागती लिनु पनि निकै हानि’कारक हन्छ ।
७. सुत्नु भन्दा अघि तातो दुध : सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्व’प्नदोष हुने सम्भावना बढी हुन्छ ।
८. रहरको दालसँग दुध : रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको स’मस्या देखापर्न सक्छ ।
८. रहरको दालसँग दुध : रहरको दाल र दुध दुवैले पच्नका लागि धेरै समय लिन्छन । यी दुवै खानेकुराहरु एकै चोटी खानाले अपच हुने र ग्याँसको स’मस्या देखापर्न सक्छ ।
९. नुनिलो खानेकुराहरु सँग दुध : दुधको साथमा चिप्स, नमकिन जस्ता खानेकुराहरु नखानुहोस् । नुनको कारण दुधमा हुने प्रोटिनको पुरै फाइदा हाम्रो शरिरले लिन सक्दैन र छालासँग सम्बन्धित सम’स्याहरु देखा पर्न पनि सक्छन् ।
१०. प्याजसँग दुध : खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका स’मस्या निम्तिन सक्छन् ।
११. खुर्सानी र मसलादार खानासँग दुध : खुर्सानी र मसलादार खाना खाँदै हुनुहुन्छ भने यसको साथमा दुध र दुधजन्य परिकारहरु नखानुहोला । यी खानेकुराहरु सँगसँगै खाएमा पेट दुख्ने, एसिडिटि, ग्यास र बान्ता हुने जस्ता सम’स्याहरु आउन सक्छन् ।
१२. केरासँग दुध : रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खो’की बढाँउछ ।