राति नङ काट्नु हुँदैन किन थाहा पाउनुहाेस् यस्तो छ कारण ?

    हाम्रो परम्परा के छ भने, साँझ परेपछि कुच्चो लगाउनु हुन्न, जुत्ता-चप्पल उल्टो पारेर राख्नु हुँदैन ।यसैगरी पितापूर्खाहरु भन्छन्, राति नङ काट्नु हुँदैन । हाम्रो घरका अग्रजहरुले हामीलाई सधैं सम्झाइरहने कुरा हो राति नङ काट्नु हुँदैन भन्ने कुरा । तर, यसको पछाडि के वैज्ञानिक कारण छ त रु यो कुरा हामीलाई कसैले पनि बताउने गरेका छैनन् । के वास्तवमै कुनै त्यस्तो कारण छ, जसले राति नङ काट्नाले अशुभ हुन्छ ?

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *