बार्सिलोनालाई झड्का दिने तयारीमा दुई क्लब, डेम्बेले भित्र्याउने दौडमा निस्किए अगाडी ! को-को ?
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फ्रेन्च विङ्गर ओस्मान डेम्बेलेको बार्सिलोनामा भविष्य अनिश्चित छ। गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनासँगको सम्झौता थप गरेका उनी बार्सिलोनामै रहन्छन् कि अन्यत्र जान्छन् भन्ने कुराको टुंगो लाग्न बाँकी…