पुरुषको जस्तो छैन महिलाको भियग्रा, यी हुन् फरक
हालै एक अमेरिकी कम्पनीले महिलाको यौनबर्धक औषधी तयार गरेको छ । एड्डी नामक उक्त औषधि फिमेल भियग्राको नामले पनि चर्चामा आएको छ ।
तर महिलामा यौनइच्छा बढाउने भनिएको यो औषधि पुरुषका लागि प्रयोगमा आइरहेको भियग्रा भन्दा निकै फरक पाइएको छ ।…