Browsing Category

स्वास्थ्य

यी लक्षण देखिए हुन सक्छ क्षयरोग ,उपचार के छ ?

क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग…

स्याउको जुस पिउनुका यस्ता छन् फाइदाहरू

स्याउको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर स्याउबाट बनेको जुसको सेवनले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । स्याउको जुसमा भिटामिन ए, भिटामिन सी, एन्टिअक्सिडेन्ट र मिनरल्सको गुण पाइन्छ, जसले…

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ । भान्छामा सहजै पाइने ज्वानो एक…

एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

हामी कुनै समस्या लिएर जब चिकित्सककहाँ पुग्छौं, उनले स्वास्थ्य जाँचपछि केही औषधि सिफारिस गर्छन् । त्यस्ता औषधिले कसरी काम गर्छ, के काम गर्छ, कति समयपछि काम गर्छ ? हामी खासै सोधीखोजी गर्दैनौं । धेरैजसो अवस्थामा यसरी सिफारिस गरिएको औषधिमध्ये…

जन्मिनासाथ कतिपय शिशुलाई किन हुन्छ जन्डिस ?

जन्मिनासाथ शिशुमा जन्डिस हुनु सामान्य हो । समयभन्दा पहिले जन्मिएका शिशुमा त यो झन् सामान्य हो । नवजात शिशुलाई जन्मेको दुई–तीन दिनभित्र जन्डिस हुन सक्छ । केही शिशुमा जन्मेको एकदेखि दुई हप्ताभित्र यो आफैं निको हुन्छ भने केहीमा फैलिँदै जान्छ ।…

कसरी सर्छ हेपाटाइटिस ‘बी’ ? कसरी जोगिने ?

कलेजो सुन्निने समस्या हेपाटाइटिस हो । यो स्थिति बढेर फाइब्रोसिस, सिरोसिस वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ । सुरुको अवस्थामा सुन्निने भए पनि संक्रमण बढ्दै जाँदा कलेजोको मांसपेशी नष्ट हुने भएकाले लिभर फाइब्रोसिस वा फ्याटी लिभर हुन…

किन पटक-पटक खेर जान्छ गर्भ ?

सामान्यतया २८ हप्ताभन्दा अगाडि गर्भमा भएको भ्रूण असामन्य तरिकाले बाहिर निस्कने प्रक्रियालाई गर्भपात भनिन्छ । यस्तो अवस्थामा गर्भ आफै स्वतः बाहिर निस्कन्छ। गर्भमा रहेको भ्रूण जन्मनु अघि नै प्राकृतिक रुपमा मृत्यु हुन्छ। यदि दुई वा दुई भन्दा…

हर्नियाको उपचारका लागि निकै उपयोगी हुन्छ यो फल, यसरी गर्नुहोस् प्रयोग

परिवर्तित जीवनशैली, वातावरण, खानपान आदिका कारण हर्निया रोग तिब्र गतिमा फैलिरहेको छ। जब शरीरको कुनै भाग फुल्दै आउँछ, असहृय पीडा र पीडा पनि रोकिरोकि हुन्छ भने यो हर्नियाको सामान्य लक्षण हो। यदि सही समयमा यसको उपचार भएन भने यो गम्भीर समस्या…

डेंगु कस्तो रोग हो ? यसरी बच्न सकिन्छ डेंगुबाट

काठमाडौं । डेंगु सुरुवा रोग नभएपनि लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्दछ। डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसोमा टोक्छ ।अझ भनौं यसले बिहान र साँझपख (सूर्यदय र सूर्य अस्तको समयमा ) टोक्ने गर्दछ । अस्पतालमा भर्ना भएका सबै बिरामीलाई एकै…

आगोले पोल्यो,अपनाउनुहोस् तुरन्तै यस्ता उपायहरु

भान्छामा धेरै समय बिताउनेहरुलाई पोलिरहेकै हुन्छ । कहिले तातो भाँडामा हात पर्छ भने कहिले खाना चलाउँदा बाफले त कहिले तेलको छिट्टा पर्ने गर्छ । पोल्दा छालामा के लगाउने जसका कारण पोल्न पनि कम होस् र दाग पनि हटोस् भन्ने जानकारी धेरैलाई हुँदैन…