दोल्ती पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट ,यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !

सबैभन्दा छिटो नतिजा हेर्ने यहाँ CLICK गर्नुहोस।

दोल्ती पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज दिउँसो शेयर बाँडफाँड गरेको हो ।क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख ८३ हजार ७ सय २४ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६८ हजार ९ सय ४६ जना आवेदक मात्र शेयर पाउँनको लागि योग्य रहेको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेको योग्य रहेका आवेदकलाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथा अमर्फत १ लाख २७ हजार १ सय ८६ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।

सबैभन्दा छिटो नतिजा हेर्ने यहाँ CLICK गर्नुहोस।

यसरि हेर्नुहोस सबैभन्दा छिटो नतिजा !

वेबसाइट : meroshare.cdsc.com.np/#/login

वेबसाइट : iporesult.cdsc.com.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *