अर्घाखाँचीका एकै घरपरिवारका यिनै ४ जना हुन् जस्ले आगोलागीमा परि अकाल्मै ज्यान गुमाए

अर्घाखाँचीका एकै घरपरिवारका यिनै ४ जना हुन् जस्ले आगोलागीमा परि अकाल्मै ज्यान गुमाए

अर्घाखाँचीमा आगोलागीमा परि एकै घरपरिवारका ४ जनाको मृ’त्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची भुमिकास्थान २ निवासी ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने ५२ बर्षिय घनश्याम बेल्बासे र ३६ बर्षिय माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।

अवस्था जटिल रहेको पाल्पा मिशन अस्पताल श्रोतले जानकारी दिएको छ । हिजो घरनजिकै तिरतिरे जङगलमालागेको आगो गाउँमा पसेको थियो । आगोले घर जलेपछी निभाउन खोज्दा उनिहरू घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *