नेपाल क्लियरिङ हाउसले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै १० पदमा २० जना कर्मचारी माग गरेको हो ।कम्पनीले सपोर्ट एक्सक्युटीभ, सिस्टम विश्लेषक, जाभा डेभलपर, विजनेश विश्लेषक, एचआर एक्सक्युटीभ लगायत अन्य पदहरुमा कर्मचारी माग गरेको छ ।इच्छुक उम्मेदवारले असार २८ गतेसम्म संस्थाको वेभसाईट https://nchl.com.np/ मार्फत आवेदन दिन सकिने जनाएको छ ।