लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

नाइजेरियाका एक व्यक्तिले लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान राखेका छन। तर गिनिज बुकमा भने उनको नाम लिखिएन किनको उनले त्यसका लागि आवेदन नै नगरेको पाइयो । रोएको भिडियो उनले आफ्नो TikTok मा पनि live गरेका थिए ।

लगातार ७ दिनसम्म रोएर विश्व कीर्तिमान

Leave a Reply

Your email address will not be published. Required fields are marked *