साउन १६ गते मंगलबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
    मनमा चिन्ता बढ्ने योग छ । साथै धनमाल हराउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला, यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । नसोचेको ठाँउमा खर्च हुन सक्छ । अन्नको काममा लाभ हुने दिन छ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
    भाग्यले साथ दिनेछैन । खर्च बढ्ने, लेन देनमा विवाद बढ्नेछ, संयम भएर काम गर्नुहोला । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । आफन्त मिलनले सुख दिनेछ । आर्थिक क्षेत्रमा उन्नती हुनेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
    व्यापारमा सफलता पाउनुहोला । यात्रा गर्ने अवसर पनि मिल्नेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । पैसा कमाउने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
    अधुरा काम बन्ने योग छ । नोकरी तथा राजनितीमा सफल भइएला । प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
    परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउने छन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथी भाइबाट धोका होला । वादविवादको सामना गर्नुपर्ला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
    व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । जागिरको काममा डर हुनेछ । आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
    दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । रमाइलो दिन छ । धन आर्जनमा राम्रो दिन छ । मान सम्मान मिले पनि मनमा डर रहने छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
    अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । अप्रत्याशित लाभ हुनेछ । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । मनोरञ्जन पूर्ण दिन रहने छ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
    अनावश्यक झमेलामा परिएला । खानामा सावधान रहनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । अनावश्यक झमेलामा परिएला । बचत हुने प्रवल सम्भावना छ ।

    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
    रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । पिडा दिनेहरु सक्रिय छन्, सावधान रहनु होला ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
    आफुले सोचेभन्दा बढी नै लाभ हुन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । राम्रो कमाइका कारण सुख मिल्नेछ । पैसा कमाउने योग छ ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
    लामो यात्राको योग छ, साथै धनमाल कमाउने दिन छ । व्यवसायका लागि यात्राको सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । अचानक कमइ हुनेछ । काममा मन प्रशस्त मात्रामा जानेछ ।

    The post साउन १६ गते मंगलबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य appeared first on Epress.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *