हनुमानजीका निकै प्रिय हुन्छन् यी ४ राशिका मानिसहरु ,जीवनमा गर्छन् खुब प्रगति !

    धार्मिक मान्यता अनुसार मंगलबारलाई हनुमानको दिन मानिन्छ। यस दिन पवन पुत्र हनुमानको विधिपूर्वक पूजा–आराधना गरी व्रत राख्नाले सुख–समृद्धि प्राप्त हुन्छ । यसका साथै संकटबाट मुक्ति पाउने मान्यता पनि छ । मान्यता अनुसार हनुमानलाई संकटमोचक पनि भनिन्छ। नियमित रूपमा हनुमानको पूजा गर्नाले जीवनमा आउने बाधाहरू हट्छ र सकारात्मक परिणाम पनि मिल्छ। साथै ज्योतिष शास्त्रका अनुसार यस्ता धेरै राशिहरु छन् जसमा हनुमानको कृपा सदैव रहन्छ ।

    कर्कट राशि: कर्कट राशिका मानिसमा हमुमान जीको विशेष कृपा रहन्छ। बेरोजगार मानिसहरू रोजगारीको अवसर बन्छ। राजनीतिक व्यक्तिको प्रतिष्ठा बढ्नेछ, तिनीहरूको प्रभाव बढ्नेछ। विरोधी सँग भने सावधान रहनु पर्नेछ। क्रोधमा संयम राख्न जरोरी हुन्छ। साथी-भाईसँग मज्बोत सम्बन्ध रहन्छ। व्यापार क्षेत्र निकै सफल हुन्छ।

    सिंह राशि : हनुमान जीको आशिर्वादले यस राशिका मानिस हरेक क्षेत्रमा असफल हुन्छन्। सिंह राशिका मानिस राजाको जस्तो जीवन बिताउने किसिमका हुन्छन्। परिवारसँग यिनीहरुको सम्बन्ध निकै मजबूत हुन्छ। यस राशिका मानिसले हरेक काममा मिहेनत भन्दा बढी सफलता प्राप्त गर्न सफल हुन्छन्।

    मकर राशि : मकर राशिलाई पनि हनुमानको प्यारो राशि भनिन्छ। हनुमान जीको कृपाले व्यवसाय क्षेत्रमा विशेष लाबह प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक पक्ष मजबूत रहन्छ। मनोबल आत्मविश्वासले भरपूर यस राशिका मानिस हरेक क्षेत्रमा सहि निर्णय लिन सक्षम हुन्छन्। तपाईं नयाँ योजनाहरूबाट आर्थिक लाभहरू कमाउन सक्नुहुन्छ।

    कुम्भ राशि : हनुमान जीको अति प्रिय यस राशिका मानिस निकै मिहेनती र लगनशील हुन्छन्। स्वास्थ्यमा थोरै ध्यान राख्न जरूरी देखिन्छ। हरेक कार्य पूरा समर्पण र एकाग्रताका साथ गरें ये मानिसले हरेक क्षेत्रमा सफलता हासिल गर्छन्। तपाईंको आर्थिक प्रगति रहन्छ।

    हनुमानको पूजा विधि :ज्योतिष शास्त्र अनुसार मंगलबार हनुमानको दिन हो । यस दिन विधिवत पूजा गर्दा हनुमान प्रसन्‍न हुन्छन्। यससँगै उनको कृपा पनि प्राप्त हुने जनविश्वास छ । मंगलबार हनुमान जीको विधिवत पूजा गर्नुहोस्। सुन्दरकाण्डको पाठ गर्नुहोस् र हनुमान जीलाई बेसनको लड्डू चढाउनुहोस्। हनुमानलाई सिंदूरको टिका लगाउनुहोस्। हनुमान चालिसा र बजरंग बान पढ्नुहोस्।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *