२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

डिजल,मट्टीतेल र पेट्रोलको भाउ बढ्यो

नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।मंगलबार राति बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेकाे निगम स्रोतले जानकारी दिएको छ ।अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजल तथा मट्टीतेलकाे मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

You might also like