२४ सै घण्टा नेपाली गीतहरू सुन्नुहोस ।

रेसलर ब्रे वाइटको निधन

एजेन्सी । वर्ल्ड रेस्लिङ इन्टरटेन्टमेन्ट (डब्ल्युडब्ल्युई) का सुपरस्टार रेसलर ब्रे वाइट अर्थात् विन्डहम लरेन्स रोटुंडाको बिहीबार ३६ वर्षको उमेरमा निधन भएको छ ।

डब्ल्युडब्ल्युईले एक विज्ञप्ति जारी गर्दै ब्रे वाइटको बिहीबार निधन भएको जनाएको हो ।हृदयघातका कारण उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।उनले सन् २००९ देखि व्यवसायिक रुपमा रेस्लिङ खेल खेल्दै आएका थिए ।

You might also like