बाल्टिनको पानी डुबेर एक वर्षीय बालिकाको गयो ज्यान

    बाल्टिनको पानी डुबेर एक वर्षीय बालिकाको गयो ज्यान

    पाल्पाको बगनासकाली गाउँपालिका २ बस्ने एक वर्षीय बालिकाको बाल्टिनको पानी डुबेर मृत्यु भएको छ ।
    जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ घर।

    भई बगनासकाली गाउँपालिका १ चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त शारुकी छोरी अंशिका सारु रहेकी छन् ।सारुको आफ्नै डेरा कोठाको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो ।

    बाल्टिनको पानी डुबेर अशक्त भएकी उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *