एसिया कपमा नेपालको फराकिलो हार

    काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोलीले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो ।

    The post एसिया कपमा नेपालको फराकिलो हार appeared first on Epress.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *