विभिन्न सपना देख्दा मिल्न सक्ने शुभ फलहरु

    बत्ति बालेको देखे – नया अबसर पाउन
    आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरत
    मासु – आकस्मिक धन ला
    विदाई समारोह – धन-सम्पतीमा वृद्ध
    भाचिएको छत देख्नु- हरेको धन प्राप्त
    सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

    मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्न

    पन्जा देखे- अचानक धन लाभ

    सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख

    मैना देखे – उत्तम स्वास्थ्य

    आभूषण देखे – कुनै काम पूरा हुने

    मोटो गोरु देखे – अन्न सस्तो हुने

    चामल देखे – शत्रुता समाप्त

    पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

    शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने

    कुनै फलको गुडी देखे – शीघ्र धन लाभ

    पलंग पर सोना- गौरव प्राप्ति

    हराभरा जंगल देखे – प्रसन्नता मिल्ने

    खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने

    बन्द दरवार देखे- धनको नोक्सान

    खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

    चश्मा लगाएको देखे – ज्ञान बढ्ने

    पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

    तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

    जामुन खाना- समस्या टाढा हुने

    जुवा खेलेको देखे – व्यापारमा लाभ

    खच्चर देखे – धन संबंधी समस्या

    समाधि गरेको देखे – सौभाग्य प्राप्ति

    आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

    लडाई देखे – प्रसन्नता प्राप्त

    लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग

    गोबर देखे – पशुको व्यापारमा लाभ

    सुपारी देखे – रोगबाट मुक्ति

    लठ्ठी देखे – आराम प्राप्ति

    खाली बैलगाडा देखे – नोक्सानी हुने सम्भावना

    सलाई कोर्नु – धनको प्राप्ति

    लाश देखे – बिमारी टाढा

    चुरा देखे – सौभाग्य वृद्धि

    धन उधारो देखे – अत्यधिक धन प्राप्ति

    चन्द्रमा देखे – सम्मान मिल्ने

    चांदी देखे – धन लाभ

    खेतमा पाकेको गहु देखे – धन लाभ

    फल-फूल खाएको देखे – धन लाभ

    चश्मा लागेको देखे – ज्ञानमा वृद्धि

    रातो फूल देखे – भाग्य चम्कन सक्ने

    सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

    सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

    नदीको पानी पिएको देखे – सरकारको लाभ

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *