ढाड दुख्ने समस्याकाे लागि अचुक औषधि यस्तो छ

    हजुरहरुलाई ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ यसरी अचूक औषधि, र कपुरकाे प्याेग बाट अरु पनि विभिन्न राेगहरुलाई निकाे बनाउन सकिन्छ । खासमा कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र

    यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।साथै एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गो-ली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टा`तीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

    कपुरका यस्ता छन् अरु विभिन्न फाईदाहरु:-

    क) पुरानो खोकीमा:- सूठो,पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गे-डा जत्रो गो-ली बनाउने एक्एक गो-ली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।

    ख) खोकी लागेमा:- साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

    ग) आउँ बाथ भएमा दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने गरेमा जीर्ण,आउँ,बाथ सबै ठीक हुन्छ ।

    घ) पुरानो बाथ लागेमा:- एक डाडु रायोको तेलमा एक चम्चा कपुर त`ताएर मालिस गर्दा पुरानो ग`ठिया बा`थ आदि ठीक हुन्छ ।

    ङ) निद्रा नलाग्नेमा,मुर्छा पर्ने रोग लागेमा:- फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गो-ली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मु-र्छा पनि ठीक हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *