दैनिक सेक्स गर्नाले हृदयघात, माइग्रेन, ब्लड प्रेशर र मोटोपनबाट मुक्ति पाईने !

    मानिसहरु यौ”न स”म्प”र्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर पछिल्लो पटक गरिएको शोधमा नियमित यौ”न स”म्प”र्क गर्दा विभिन्न फाइदा हुने देखाएको छ । आउनुस् जानौं

    नियमित से”क्स गर्दा हुने फाइदा के के छन् । माइग्रेनबाट मुक्तिः नेशनल सर्वे अफ से”क्सुअल एटीट्युड्सएण्डइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित से”क्स फाइदाजनक हुने देखाएको छ । सोधलेहिनामा ५ पटक भन्दा कम से”क्स गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

    ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित से”क्स फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित से”क्स गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

    प्रोस्टेट क्यान्सरः नियमित से”क्स गर्ने पु’रु’षलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित से”क्स गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने

    उनीहरुको भनाइ छ । मोटोपनबाट मुक्तिः मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित से”क्स राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित से”क्स मोटोपन

    घटाउन सहजसिद्ध हुने शो’धकर्ताहरुको भनाइ छ । हृदयघातबाट कम खतराः नियमित से”क्स गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित से”क्स गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोन का संतुलन बनि राख्ने हुँदा हृ’दयघातको कम हुने चि’कि’त्सकहरु बताउँछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *