ढाड दुख्ने समस्याकाे लागि अचुक औषधी कपुर, यसरी प्रयोग गर्नुहोस्

    हजुरहरुलाई ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ यसरी अचूक औषधि, र कपुरकाे प्याेग बाट अरु पनि विभिन्न राेगहरुलाई निकाे बनाउन सकिन्छ । खासमा कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।साथै एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गो-ली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टा`तीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । कपुरका यस्ता छन् अरु विभिन्न फाईदाहरु:-

    क) पुरानो खोकीमा:- सूठो,पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गे-डा जत्रो गो-ली बनाउने एक्एक गो-ली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ । ख) खोकी लागेमा:- साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ग) आउँ बाथ भएमा दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने गरेमा जीर्ण,आउँ,बाथ सबै ठीक हुन्छ ।

    घ) पुरानो बाथ लागेमा:- एक डाडु रायोको तेलमा एक चम्चा कपुर त`ताएर मालिस गर्दा पुरानो ग`ठिया बा`थ आदि ठीक हुन्छ । ङ) निद्रा नलाग्नेमा,मुर्छा पर्ने रोग लागेमा:- फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गो-ली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मु-र्छा पनि ठीक हुन्छ ।

    यो पनि,दैनिक दिसा लाग्दैन ? यी उपाय अपनाउनुहोस्,हाम्रो स्वस्थ्य हाम्रै हातमा रहेको छ। हाम्रो स्वास्थ्यमा देखिने समस्यालाई समयमनै पहिचान गरी सहि उपाय अपनाउन सकेका हामी निरोगी भई लामो समयसम्म जीवन बिताउन सक्छौं। पछिल्लो समयमा शरीरमा देखापर्ने समस्या मध्ये सबैभन्दा शरीरलाई देखापर्ने समस्या पेटसगँ सम्बन्धी समस्या हो।

    भनिन्छ, पेट सफा छ वा शरीरमा कुनै पनि किसिमको खराबीपना हुदैन् र अन्य रोगले हामीले सताउँदैन्। पेटमा खराबीपना देखापरेमा सुरुको अवस्थामा नियमित रुपमा दिसा नलाग्ने, एकदमै कम दिसा पटकपटक लागिरहने, पेट फुलेको वा डम्म भएको फिल हुने, खाना खाँदा पनि नखाँदा पनि पेटभारी हुने, काम प्रति जोश जागर नआउने, थकाई लाग्ने जस्ता समस्या देखापर्दछ।

    यस्ता समस्यालाई आमले सामान्य समस्या भनेर वास्ता गदैनन्, यसरी वास्था नगर्नु भनेको रोगलाई निम्तो दिनु भएकाले समस्याको समधान तर्फ अघि बढ्नुपर्दछ। पेटमा देखापर्ने सम’स्यालाई वास्था नगर्दा बिरामी बेडमै थलापला पर्दछन्। पेटमा खराबीपना भएमा ग्यास्ट्रिक, कब्जियत, अल्सर लगायतका अन्य रोगले समाउँछ ।सबैको चाहना सुन्दर बनौं भन्ने हुन्छ।

    सुन्दर रहनको लागी पनि पेटको महत्वपूर्ण भूमिका हुन्छ। पेटमा फोहोर वा खराबीपना छ भने त्वचामा पनि र कपालमा समस्या सिर्जना जस्तै त्वचामा कालो दाग धब्बा, कपाल झरेर पातलो हुने, कपाल वा अनुहार रुखो देखिने आदि। पेटलाई सदैव सफा राख्नको लागी जस्तो सुकै दिसालाई निकाल्न जरुरी छ। हामीले उपचार विधि अपनाउदाँ सय प्रतिशत प्राकृतिक, लाभदायी विधि अपनाउनुपर्दछ। जसको कारणले गर्दा पुरै पेटलाई सफा बनाउन सकिनेछ। यस्ता छन्, पेट सफा गरी स्वस्थ रहने उपाय।

    बेलुका अपनाउने उपाय: दुई–दुई चम्चा ज्वानो र जीरालाई एक दुई मिनेट भुटेपछि धनिया लाई २ मिनेट भुटेर पिसेर पाउडर बनाई त्यसमा आधा चम्चा जति कालो नुन, बेसार, सुकेको पुदिनालाई हालेर मिक्स गरेपछि औषधी तयार हुन्छ। यसरी तयार पारेको औषधी रातीको खानापछि मनतातो पानीमा एक चम्चा हालेर सेलाएपछि सेवन गर्ने यसरी सेवन गर्नाले पेट पूर्ण रुपमा बिहान उठ्दा सफा हुन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *