अबको १ महिना यी राशिको चम्किनेछ भाग्य, हुनेछ ठूलो उपलब्धि

    अबको १ महिना यी राशिको चम्किनेछ भाग्य, हुनेछ ठूलो उपलब्धि

    मिथुन राशि ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका व्यक्तिका लागि तीन ग्रहको राशि परिवर्तन समग्रमा लाभदायी साबित हुन सक्छ । अब आउने १४० दिन मिथुन राशिका व्यक्तिको लागि भाग्यशाली साबित हुनेछन्। यस अवधिमा नोकरी र व्यापारमा पदोन्नतिको प्रबल सम्भावना छ। दाम्पत्य जीवन सुखमय रहनेछ।

    तुला राशि तुला राशिका लागि आगामी ४ महिना शुभ रहनेछ । यस अवधिमा पारिवारिक सहयोग प्राप्त हुनेछ। कार्यस्थलमा तपाईले गरेको कामको प्रशंसा हुन सक्छ। काममा बाधा अड्चनबाट मुक्ति मिल्नेछ ।

    वृश्चिक राशि वृश्चिक राशिलाई यी तिन ग्रहको राशि परिवर्तनबाट १४० दिन कुनै वरदानभन्दा कम छैनन् । यस अवधिमा मान सम्मान मिल्नेछ । हातमा जुनसुकै काममा लिए पनि सफलता मिल्नेछ । परिवारसँग राम्रो समय बिताउनुहोला।

    मीन राशि तीन ठूला ग्रहको राशि परिवर्तनको प्रभाव मीन राशिका लागि शुभ रहनेछ । ज्योतिषीहरुका अनुसार यस अवधिमा व्यवसायीहरुबाट लाभ मिल्नेछ । काम गर्ने व्यक्तिको पदोन्नतिको सम्भावना छ । प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूले सफलता पाउन सक्छन्