शनिको साढेसातीबाट छुटकारा पाउन अपनाउनुस् यी विशेष उपाय,,

    तिथि अनुसार आजबाट पौष महिना सुरु भएको छ । भोलि पौष महिनाको पहिलो शनिबार । यस समय मकर, कुंभ, धनु राशिमा शनिको साढे साती चलिरहेको छ भने मिथुन र तुला राशिमा शनिको ढैय्या चलिरहेको छ ।

    शनिको साडेसाती र ढैय्याको प्रभावले मानिसले धेरै प्रकारका समस्याको सामना गर्नुपर्ने हुन्छ । शनिको प्रभावबाट मुक्ति पाउनको लागि दैनिक दशरथद्वारा शनि स्तोत्रको पाठ गर्नुहोस्। दशरथ कृत शनि स्तोत्र भगवान श्री रामका पिता राजा दशरथ द्वारा रचिएको थियो। दशरथद्वारा रचित शनि स्तोत्रको पाठ गर्नाले शनिदेवको कृपा प्राप्त हुन्छ। थप पढ्नुहोस् दशरथ द्वारा शनि स्तोत्र

    राजा दशरथ द्वारा रचित शनि स्तोत्र

    नम: कृष्णाय नीलाय शितिकण्ठनिभाय च। नम: कालाग्निरूपाय कृतान्ताय च वै नम: ।। नमो निर्मांस देहाय दीर्घश्मश्रुजटाय च। नमो विशालनेत्राय शुष्कोदर भयाकृते।।

    नम: पुष्कलगात्राय स्थूलरोम्णेऽथ वै नम:। नमो दीर्घायशुष्काय कालदष्ट्र नमोऽस्तुते।। नमस्ते कोटराक्षाय दुर्निरीक्ष्याय वै नम:।
    नमो घोराय रौद्राय भीषणाय कपालिने।।

    सूर्यपुत्र नमस्तेऽस्तु भास्करे भयदाय च।। अधोदृष्टे: नमस्तेऽस्तु संवर्तक नमोऽस्तुते। नमो मन्दगते तुभ्यं निरिस्त्रणाय नमोऽस्तुते।। तपसा दग्धदेहाय नित्यं योगरताय च। नमो नित्यं क्षुधार्ताय अतृप्ताय च वै

    नम:।। ज्ञानचक्षुर्नमस्तेऽस्तु कश्यपात्मज सूनवे। तुष्टो ददासि वै राज्यं रुष्टो हरसि तत्क्षणात्।। देवासुरमनुष्याश्च सिद्घविद्याधरोरगा:। त्वया विलोकिता: सर्वे नाशंयान्ति समूलत:।। प्रसाद कुरु मे देव वाराहोऽहमुपागत। एवं स्तुतस्तद सौरिग्र्रहराजो महाबल:।।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *