हरेक मानिसको चाहना हुन्छ की उसको जीवन सुखी होस्। सुखी जीवनका लागि वास्तुशास्त्रमा धेरै उपायहरु बताइएका छन् । यी उपायलाई धारण गर्नाले माता लक्ष्मीको कृपा सदैव रहन्छ र आर्थिक सङ्कटको सामना गर्नु पर्दैन । वास्तुशास्त्रका अनुसार राति सुत्नुअघि केही उपाय अवश्य अपनाउनुपर्छ । यसबाट घरमा जुनसुकै वास्तु दोष छ, भने पनि त्यसलाई सुधार गर्न सकिन्छ।
भान्सा
वास्तुशास्त्रका अनुसार बाथरुममा कहिल्यै पनि खाली बाल्टिन राख्नु हुँदैन । सधैँ पानी भरिएको बाल्टिन राख्नुहोस्। यसबाट माता लक्ष्मी प्रसन्न भई आशीर्वाद दिने छिन् । यस्तो अवस्थामा राती सुत्नुअघि बाथरुममा पानीले भरिएको बाल्टिन राख्नुहोस् ।
बाल्टिन

दियो
यदि घरमा माता लक्ष्मीको कृपा प्राप्त हो भन्ने चाहनुहुन्छ भने हरेक साँझ घरको मुख्य ढोकामा दियो बाल्नु पर्छ । यसका साथै मुख्य ढोकाको बत्ती पनि बलिरहेको हुनुपर्छ। वास्तुशास्त्र अनुसार राति घरमा ज्योति वा उज्यालो हुँदा देवी लक्ष्मी प्रसन्न हुन्छिन् ।