कटहर खाएपछि भुलेर पनि नखानुहोस् यी चिज,नत्र स्वास्थ्यमा पर्छ गम्भीर असर !

    कटहर खानुका धेरै स्वास्थ्य लाभहरू छन् । मानिसहरु काँचो र पाकेको दुवै प्रकारका कटहर खान रुचाउँछन् । कटहरमा भिटामिन ए, भिटामिन सी, आइरन, क्याल्सियम, पोटासियम र जिंकजस्ता गुण पाइन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

    तर कटहरले फाइदाको साथै स्वास्थ्यलाई हानी पनि पुर्‍याउन सक्छ । हो, केही यस्ता चिजहरु छन् जुन कटहर सँगै खाँदा स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । यस्तो अवस्थामा तपाईंंले यी चिज खानबाट बच्नुपर्छ ।

    कटहरसँग यस्ता खानेकुरा नखानुहोस् :-

    १. मेवा:

    कटहर खाएलगत्तै मेवा खानु हुँदैन । किनभने कटहर खाएपछि मेवा खाँदा शरीर सुन्निने समस्या देखिन सक्छ । त्यसैले यो नखाँदा नै राम्रो ।

    २. दुध:

    कटहर खाएपछि तुरुन्तै दुध पनि खानु हुँदैन । कटहर खाएपछि दूध पिउनाले दुबीलगायतका अन्य समस्या पनि देखिन सक्छ । तसर्थ, कटहर खाएलगत्तै दुध खानु हुँदैन।

    ३. भिन्डी:

    यस्तै, कटहर र भिन्डी पनि एकैपटक खानु हुँदैन । कटहर खाएपछि भिन्डी खाँदा पेट दुख्ने, कब्जियत जस्ता समस्या हुन सक्छ । तसर्थ, कटहर खाइसकेपछि तुरुन्तै भिन्डी खानबाट जोगिनुपर्छ ।

    ४. पान:

    कटहर खाएलगत्तै पान पनि नखानुहोस् । कटहर खाएपछि पान खाँदा स्वास्थ्यमा हानी पुग्न सक्छ । त्यसैले यस्ता चिजहरुबाट टाढै बस्दा राम्रो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *