माता लक्ष्मी सधैँको लागि प्रसन्न हुन्छिन् माता लक्ष्मी, आज विधि-विधान अनुसार गर्नुहोस् यस्ता कार्य !

    >शास्त्रका अनुसार माता लक्ष्मीले धन, ऐश्वर्य, समृद्धि, सुख, कीर्ति, बुद्धि आदि गुण प्रदान गर्छिन्। भनिन्छ, जसमाथि लक्ष्मीको कृपा वृष्टि हुन्छ, उनीहरुलाई जीवनमा कुनै प्रकारको समस्या आउँदैन । जीवन भर धन-सम्पत्तिले भरिपूर्ण जीवन बिताउछन। तर माता लक्ष्मीको अप्रसन्नताले मानिसलाई बर्बाद पार्छ।

    जसले दिनमा एकपटक महालक्ष्मी स्तोत्रको पाठ गर्छ उसको सबै पाप नाश हुने धार्मिक विश्वास छ। अर्कोतर्फ दिनमा दुई पटक महालक्ष्मी स्तोत्रको पाठ गर्ने व्यक्तिलाई धन र अन्न प्राप्त हुन्छ र महालक्ष्मी स्तोत्र तीन पटक जप गर्ने व्यक्तिमा महालक्ष्मी सधैं प्रसन्न हुन्छिन्। शुक्रबारको दिन लक्ष्मी देवीलाई प्रसन्न गर्न महालक्ष्मी स्तोत्रको पाठ गर्नुहोस्, जसबाट व्यक्तिलाई शुभ फल प्राप्त हुन्छ।

    नमस्तेऽस्तु महामाये श्रीपीठे सुरपूजिते। शंखचक्रगदाहस्ते महालक्ष्मी नमोऽस्तु ते।। नमस्ते गरुडारूढे कोलासुरभयंकरि। सर्वपापहरे देवि महालक्ष्मी नमोऽस्तु ते।। सर्वज्ञे सर्ववरदे देवी सर्वदुष्टभयंकरि। सर्वदु:खहरे देवि महालक्ष्मी नमोऽस्तु ते।।

    सिद्धिबुद्धिप्रदे देवि भुक्तिमुक्तिप्रदायिनि। मन्त्रपूते सदा देवि महालक्ष्मी नमोऽस्तु ते।। आद्यन्तरहिते देवि आद्यशक्तिमहेश्वरि। योगजे योगसम्भूते महालक्ष्मी नमोऽस्तु ते।। स्थूलसूक्ष्ममहारौद्रे महाशक्तिमहोदरे। महापापहरे देवि महालक्ष्मी नमोऽस्तु ते।। पद्मासनस्थिते देवि परब्रह्मस्वरूपिणी। परमेशि जगन्मातर्महालक्ष्मी नमोऽस्तु ते।।

    श्वेताम्बरधरे देवि नानालंकारभूषिते। जगत्स्थिते जगन्मातर्महालक्ष्मी नमोऽस्तु ते।। महालक्ष्म्यष्टकं स्तोत्रं य: पठेद्भक्तिमान्नर:। सर्वसिद्धिमवाप्नोति राज्यं प्राप्नोति सर्वदा।। एककाले पठेन्नित्यं महापापविनाशनम्। द्विकालं य: पठेन्नित्यं धन्यधान्यसमन्वित:।। त्रिकालं य: पठेन्नित्यं महाशत्रुविनाशनम्। महालक्ष्मीर्भवेन्नित्यं प्रसन्ना वरदा शुभा।।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *