शनिदेवको रहनेछ अशुभ नजर आगामी ३ वर्ष यी राशिका व्यक्ति रहनुहोस् सावधान !

    शनिदेव गत अप्रिल महिना २९ तारिखमा आफ्नो राशि मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नुभयो। यसपछि जुलाई महिनामा शनि फेरि मकर राशिमा फर्किएका थिए। अब १७ जनवरी २०२३ मा

    शनिदेव फेरि कुम्भ राशिमा प्रवेश गर्नेछन् । जहाँ उनी २९ मार्च २०२५ सम्म बस्नेछन् । शनि कुम्भ राशिमा प्रवेश गरेपछि केही राशिका व्यक्तिहरूले २०२५ सम्म सावधानी अपनाउनु पर्ने देखिन्छ।

    जान्नुहोस् कुन-कुन राशिलाई सावधान रहन पर्ने हुन्छ ?

    शनिको साडेसातीको तीन चरणमा सन् २०२५ सम्म मकर राशिका लागि शनि सतीको अन्तिम चरण, कुम्भ राशिका लागि दोस्रो चरण र मीन राशिका लागि पहिलो चरण चल्नेछ ।

    यी ३ राशिले पाउनेछ मिक्त्ति

    धनु राशिका व्यक्तिहरूले जनवरी १७, २०२३ मा शनिको साडेसातीबाट पूर्ण मुक्ति पाउनेछन्। यसका साथै मिथुन र तुला राशिका व्यक्तिबाट ढैय्या हट्नेछ । शनि ढैय्या जनवरी १७, २०२३ देखि कर्कट र वृश्चिकमा सुरु हुनेछ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *